Welcome to Kalika Secondary School
slider image


School Building

slider image


Students on lab

slider image

Our Library
LIBRARY

slider image


विद्यालय वरपरको बगैंचा

slider image


Morning Assembly

ज्ञान बहादुर सुनुवार

ज्ञान बहादुर सुनुवार

अध्यक्ष (विद्यालय व्यबस्थापन समिति)
जिरी - ९, दोलखा

Scholarship Facility

Skilled Lecturers

Book Library, Store, ICT Lab, Science Lab, Ply ground, Day meal

Message From The Principal

Ranakaji Tamang

शिक्षक एउटा जल्दै गरेको मैनको शिखा हो । आफू जल्दै अरुलाई उज्यालो दिने कार्य शिक्षकले गर्दछन् । सामाजिक वेथितिको बिरुद्धमा शिक्षक उभिन सक्नुपर्दछ । यसरी उभिंदा रुढिग्रस्त समाज शिक्षकको विरुद्धमा हुन सक्छ । समाजले यस्ता शिक्षकलाई स्विकार नगर्न पनि सक्छ । असल शिक्षक जसले पाठ घोक्न हैन जीवन र जगतको बारेमा सिकाउन खोज्दछ, उनीहरु परिवर्तनका वाहक हुन्छन् । त्यस्ता शिक्षक समाजको अगुवाको रोजाइमा पर्दैनन् । र कसरी पाखा लगाउने भन्ने धाउन्नमा लाग्दछन् । शिक्षक पेशा रोजाइको पेशा बन्न सकेको छैन । कहीँ कतै विक्न नसकेर शिक्षक भएको भन्ने बुझाई पाइन्छ । विद्यालयलाई दलगत राजनीतिभन्दा पर राख्न सक्नुपर्‍यो । शिक्षकका राजनीतिक संगठन तूरुन्त बन्द गर्नु पर्‍यो । भौतिक पूर्वधार र शिक्षकको क्षमता अभिबृद्धीका लागी ध्यान पुर्‍याउनु पर्‍यो । सामुदायिक विद्यालय सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्दछ । तर कुनै सरकारले पनि शिक्षालाई प्राथमिकतामा राखेको पाइदैन । शिक्षा नीतिमा आमूल परिवर्तनको खाँचो छ । भौतिक समृद्धि मात्र मानव जीवन सुखी र सम्बृद्ध हुन सक्दैन । मानवता, करुणा, प्रेरणा, क्षमा सिकाउन सक्ने शिक्षाआजको आवश्यकता हो । शिक्षानीति प्रतिस्पर्धा होइन, करूणा ल्याउने हुनुपर्दछ । असहिष्णुता, घृणा होइन, सहिष्णुता, प्रेम, सहानुभूति र प्रोत्साहन प्रस्फूटन हुने वातावरण बनाउने शिक्षानीति हुनुपर्दछ । सहअस्तित्वको अंकूरण गराउने शिक्षानीति हुनु पर्दछ । सूचना होइन ज्ञान र विवेकले प्रोत्साहन पाउने हुनुपर्दछ । सृजनात्मक सोच्न, मनन् गर्न प्रेरित र्गेन शिक्षानीति हुुनुपर्दछ । यही अनुरुप शिक्षकलाई तयार गर्नुपर्दछ । देशको समृद्धि शिक्षामा गरिने लगानीमा निर्भर गर्दछ । सरकारको प्रमुख प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्दछ धन्यवाद

Principal

principal image

ACHEIVEMENTS

300

Happy Parents

9

Total Courses

16

Professional Teachers

350

Active Students