Feedbac 2079/08/28 Wednesday
(NELTA) Nepal English language Teacher's Association दोलखाको आयोजनामा मिति २०७९/०८/२३ गते जिरी मा.वि. जिरी दोलखामा सञ्चालित नगर स्तरीय अन्तर माध्यमिक विद्यालय English Cum English Quiz Contest मा हाम्रो विद्यालयबाट सहभागी कक्षा १० मा अध्ययनरत छात्र आयुष काफ्ले सोही कक्षामा अध्ययनरत छात्र कविराज खड्का र कक्षा ९ मा अध्ययनरत छात्रा अभिशा काफ्ले ले तृतीय स्थान हासिल गर्न सफल भएका छन्। उक्त कार्यक्रमको सहजीकरणको लागि विद्यालयका शिक्षक श्री अमरेश कुमार पण्डितको समेत सहभागिता रहेको थियो।
http://kalikasecondaryschool.com
" />